बाढीले जलविद्युत आयोजना ध्वस्त हुँदा प्राधिकरणलाई वार्षिक ८ अर्बको धक्का, बिजुली महँगोमा किन्नुपर्ने
भोटेकोशी नदीमा आएको बाढीले आफ्ना तीन वटा जलविद्युत आयोजना ध्वस्त हुँदा नेपाल विद्युत प्राधिकरणले वार्षिक रुपमै ८ अर्ब रुपैयाँ आम्दानी गुमाउने भएको छ। बाढीका…